Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
स्वास्थ्य

रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो

रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो
स्रोत: Annapurna Post

धादिङ : जिल्ला सदरमुकाम धादिङबेँसी आउने मलेखु-फुर्केखोला सडकखण्डमा रहेको पुल बाढीले बगाएको छ। बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

त्रैमासिक प्रगति विवरण

सेवा–पत्रकारिता, समूह–नेपाली, तह–५, पद–सहायक समाचारदाता करार सेवा

चीनले दिने बेलिब्रिज कोरलामा, पीएलए विमानले काठमाडौंमा ल्यायो १० फरेन्सिक विज्ञसहित राहत सामग्री

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

राहत र उद्धारको लागि सहायताको तेस्रो खेप पठाउँदै चीन, बेलिब्रिजदेखि बडी फ्रिजरसम्म ल्याउने

बाढी प्रभावितलाई पद्म नर्सिङ्ग होमको सहयोग

बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन